Hi

Posted J000000गुरूवार10 12, 2006 by bishalnewsline
श्रेणी: 1

Hi

HIV orientation for Nepal Army

Posted J000000गुरूवार10 12, 2006 by bishalnewsline
श्रेणी: 1

SAHAYATRA-Nepal organized a orientation program on HIV an AIDS for Nepal Army in Nepalgunj. I am Rajan facilitated this program. I feel it is very important program to aware army personnal about HIV and AIDS.

25787 1303023309331 1642945158 30760946 7851612 n

From Offline

Posted J000000गुरूवार10 12, 2006 by bishalnewsline
श्रेणी: 1

Hi Friends I am using blogdesk to update my blog through offline internet connection. 6829 1165646574618 1031490217 30408597 2149576 n

When I participated in the international conference

Posted J000000बुधवार10 12, 2006 by bishalnewsline
श्रेणी: 1

नयाा संविधानमा बाल अधिकार सुनिश्चित हुन्छ-राष्ट्रपति यादव

Posted J000000सोमवार09 12, 2006 by bishalnewsline
श्रेणी: 1

भदौ १५, काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले नयाा बन्ने संविधानमा बालबालिकाको अधिकार सुनिश्चित गरिने बताउनुभउको छ । सोमबार बालबालिकाहरुसागको भेटमा यादवले उक्त कुरा बताउनुभएको हो ।

नेपालका २७ वटा जिल्लाबाट राजधानीमा आयोजित बाल संविधानसभामा भाग लिन आएका ७८ बालबालिकाहरुसागको भेटमा डा. यादवले लोकतन्त्रको बलियो आधार भनेको बाल अधिकारको सुनिश्चितता रहेको बताउनुभयो ।

यादवले देशको लागि सामाजिक तथा राजनीतिक एकता मजबुत पार्नुपर्ने आवश्यकता औल्याउादै सबै बालबालिकालाई पहिले आफु नेपाली भएको भावना विकास गर्न आव्हान गर्नुभयो ।

भेटमा बालबालिकाहरुले राष्ट्रपतिलाई बाल अधिकारका सवालहरुमा आफ्ना जिज्ञासाहरु राखेका थिए । बालबालिकाहरुले राखेको जिज्ञासाको जवाफमा राष्ट्रपतिले सबै बालबालिकालाई ठुलो मान्छे होइन असल मान्छे बन्न आग्रह गर्नुभयो ।

सोमबारनै बालबालिकाहरुको एक टोलीले संविधानसभाका अध्यष सुभाशचन्द नेम्वाङ्गलाई भेटी बालबालिकाहरुको लागि नयाा संविधानमा समावेश गरिनुपर्ने सुझाव हस्तान्तरण गरेको थिए ।

सुझाव हस्तान्तरण कार्यक्रममा संविधानसभाका उपाध्यक्ष पूणर्ाकुमारी सुवेदी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापति बिन्दा पाण्डे, महिला तथा बालबालिका समितिका सभापति सन्ध्यादेव लगाएतको उपस्थिति रहेको थियो ।

सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियोसको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो ।

नयाा संविधानमा बाल अधिकार सुनिश्चित हुन्छ-राष्ट्रपति यादव

Posted J000000सोमवार09 12, 2006 by bishalnewsline
श्रेणी: 1

बिशाल रानामगर
भदौ १५, काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले नयाा बन्ने संविधानमा बालबालिकाको अधिकार सुनिश्चित गरिने बताउनुभउको छ । सोमबार बालबालिकाहरुसागको भेटमा यादवले उक्त कुरा बताउनुभएको हो ।

नेपालका २७ वटा जिल्लाबाट राजधानीमा आयोजित बाल संविधानसभामा भाग लिन आएका ७८ बालबालिकाहरुसागको भेटमा डा. यादवले लोकतन्त्रको बलियो आधार भनेको बाल अधिकारको सुनिश्चितता रहेको बताउनुभयो ।

यादवले देशको लागि सामाजिक तथा राजनीतिक एकता मजबुत पार्नुपर्ने आवश्यकता औल्याउादै सबै बालबालिकालाई पहिले आफु नेपाली भएको भावना विकास गर्न आव्हान गर्नुभयो ।

भेटमा बालबालिकाहरुले राष्ट्रपतिलाई बाल अधिकारका सवालहरुमा आफ्ना जिज्ञासाहरु राखेका थिए । बालबालिकाहरुले राखेको जिज्ञासाको जवाफमा राष्ट्रपतिले सबै बालबालिकालाई ठुलो मान्छे होइन असल मान्छे बन्न आग्रह गर्नुभयो ।

सोमबारनै बालबालिकाहरुको एक टोलीले संविधानसभाका अध्यष सुभाशचन्द नेम्वाङ्गलाई भेटी बालबालिकाहरुको लागि नयाा संविधानमा समावेश गरिनुपर्ने सुझाव हस्तान्तरण गरेको थिए ।

सुझाव हस्तान्तरण कार्यक्रममा संविधानसभाका उपाध्यक्ष पूणर्ाकुमारी सुवेदी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापति बिन्दा पाण्डे, महिला तथा बालबालिका समितिका सभापति सन्ध्यादेव लगाएतको उपस्थिति रहेको थियो ।

सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियोसको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो । president

बाल संविधानसभा जारी

Posted J000000रविवार09 12, 2006 by bishalnewsline
श्रेणी: 1

बाल संविधानसभा जारी
बिशाल रानामगर
भदौ १४, काठमाडौं- नयाा बन्ने संविधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि यहाा शुक्रबारदेखि बाल संविधानसभा सञ्चालन भईरहेको छ ।
बाल संविधानसभाका अध्यक्षमा सुर्खेतका तेज सोनाम, उपाध्यक्षमा मकवानपुरकी रुपा ढुङ्गााना, संवैधानिक समितिका सभापतिमा बाजुराका विश्वराज जैसी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापतिमा रविना पुन र जनमत संकलन तथा समन्वय समितिका सभापति कैलालीकी सबनम कठरिया रहनुभएको छ ।
संविधानसभाको नमुना अभ्यासका रुपमा सञ्चालित बाल संविधानसभामा २७ वटा जिल्लाका विभिन्न जातजाति, भाषा, धर्म, फरक क्षमता भएका, द्वन्द्वपीडित बालबालिका गरी ७८ जनाको सहभागीता रहेको छ ।
सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियासको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो ।
सोमबारसम्म चल्ने बाल संविधानसभाबाट उठेका बालबालिकाका सवालहरुलाई राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ्ग र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापती बिन्दा पाण्डेलाई बुझाइने हिमराइट्सकी अध्यक्ष अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा आयोजक संस्था पिपिसिसिका अध्यक्ष विजय सैंजु, नेपाल प्रहरीकी डिआईजी पार्वती थापामगरले बोल्नुभएको थियो ।

CMCA

भदौ १४, काठमाडौं- नयाा बन्ने संविधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि यहाा शुक्रबारदेखि बाल संविधानसभा सञ्चालन भईरहेको छ । बाल संविधानसभाका अध्यक्षमा सुर्खेतका तेज सोनाम, उपाध्यक्षमा मकवानपुरकी रुपा ढुङ्गााना, संवैधानिक समितिका सभापतिमा बाजुराका विश्वराज जैसी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापतिमा रविना पुन र जनमत संकलन तथा समन्वय समितिका सभापति कैलालीकी सबनम कठरिया रहनुभएको छ ।

संविधानसभाको नमुना अभ्यासका रुपमा सञ्चालित बाल संविधानसभामा २७ वटा जिल्लाका विभिन्न जातजाति, भाषा, धर्म, फरक क्षमता भएका, द्वन्द्वपीडित बालबालिका गरी ७८ जनाको सहभागीता रहेको छ । सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियासको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो ।

सोमबारसम्म चल्ने बाल संविधानसभाबाट उठेका बालबालिकाका सवालहरुलाई राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ्ग र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापती बिन्दा पाण्डेलाई बुझाइने हिमराइट्सकी अध्यक्ष अध्यक्ष शाक्यले जानकारी दिनुभयो । सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा आयोजक संस्था पिपिसिसिका अध्यक्ष विजय सैंजु, नेपाल प्रहरीकी डिआईजी पार्वती थापामगरले बोल्नुभएको थियो ।

Hello

Posted J000000गुरूवार09 12, 2006 by bishalnewsline
श्रेणी: 1

Hello Friends.

Hello

Posted J000000सोमवार09 12, 2006 by bishalnewsline
श्रेणी: 1

Hi friends.

I am very very sorry for late presentation on this blog.

मेरो छोराको जीवन बचाईदिनुहोस्

Posted J000000मंगलवार08 12, 2006 by bishalnewsline
श्रेणी: 1

पाल्पा जिल्ला बौघा पोखरा थोक गा.वि.स. वडा नं. २ चिउदी, नाम्टाटुङ्ग निवासी म ज्ञान बहादुर रानाको छोरा बर्ष १६ को लिला राना हाल विर अस्पतालमा उपचारका क्रममा छन् । कक्षा ९ मा पढ्दै गरेका निज लिला राना पाल्पा मिशन अस्पतालबाट रिफर भई २०६५ साउन १४ गतेदेखी वीर अस्पतालको न्युरोलोजी विभागको बेड नं. २८० मा भर्ना भई डाक्टरको नियमित रेखदेखमा उपचार गराईरहेका छन् ।

विर अस्पतालका न्युरोलोजिष्ट डाक्टरका अनुसार विरामीको मस्तिष्कको नसा फुटेको छ । उनलाई टाउको र नसा सम्वन्धि समस्या देखिएको छ । डाक्टरका अनुसार विरामीको अवस्था अत्यन्त कमजोर रहेको छ । विरामीको तत्काल टाउकोकेा अपरेशन र थेरापी बाहेक उपचारको अरु कुनै विकल्प छैन । अस्पतालका अनुसार तत्काल उनलाई Emदयष्शिबतष्यल बलम न्ammब प्लषभ तजभचबउथ गराउनु पर्दछ तर नेपालका अस्पतालमा यो सुविधा उपलब्ध छैन । जसका कारण विरामीको उपचार नेपालमा हुन नसक्ने भएकाले जतिसक्दो चााडो भारत स्थित अल इन्डिया मेडिकल इन्स्िटच्युट लैजानु पर्ने वताइएको छ । अस्पतालका अनुसार विरामीको सो उपचारका लागि भारतिय रुपैया करिव साढे दुई लाख रुपैया -नेपाली चार लाख रुपैया) जति लाग्ने वताइएको छ ।
म साधारण परिवारको व्यक्ति, मेरो आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । मेरो सम्पुर्ण सम्पत्ती घर जग्गा ३०/४० हजारमा पनि बिक्री हुदैन । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मेरो परिवारमा यतिबेला ठुलो बज्र परेको छ । टाउकोका विरामी मेरो छोरा लिला रानाको उपचारका लागि आवश्यक चार लाख रुपैया जुटाउनु हाम्रो परिवारका लागि सहज विषय होइन । भर्खर १५ वर्ष पुगी १६ वर्ष लागेको, कक्षा ९ मा पढ्दै गरेका मेरो छोरा लिला रानाको जिवन वचाउन आर्थिक सहयोगको लागि हाम्रो परिवार भौतारिरहेका छौं । यतिवेला छोराको उपचारको लागि आर्थिक संकलनमा जुटेका छौं । छोराको जीवन वचाउन आर्थिक सहयोग गरिदिनु हुन सबै दयालु सहयोगी दाजुभाई दिदीवहिनी तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछु ।

उपचारमा सहयोग गरी मेरो छोरालाई नयाा जीवन दिन ज्ञान बहादुर राना, लक्ष्मी बैंक, खाता नं. ००१० २०५ ००० २००९, फ्याक्स ९७७ १ ४२३३३०७ वा फोन नं. ९८४७०२८७८७ र ९८४७०६९३६१ मा सम्पर्क गरी आर्थिक सहयोग उपलब्ध गराईदिनु हुन अनुरोध छ ।

ज्ञान बहादुर राना
बौघा पोखरा थोक वडा नं. २,
चिउदी, नाम्टाटुङ्ग, पाल्पा
हाल ः विर अस्पताल, काठमाण्डौ

हाम्रो सहयोगमा रहेको पर्खाइमा रहेका लिला

हाम्रो सहयोगको पर्खाइमा रहेका लिला

Follow

Get every new post delivered to your Inbox.