बाल संविधानसभा जारी

बाल संविधानसभा जारी
बिशाल रानामगर
भदौ १४, काठमाडौं- नयाा बन्ने संविधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि यहाा शुक्रबारदेखि बाल संविधानसभा सञ्चालन भईरहेको छ ।
बाल संविधानसभाका अध्यक्षमा सुर्खेतका तेज सोनाम, उपाध्यक्षमा मकवानपुरकी रुपा ढुङ्गााना, संवैधानिक समितिका सभापतिमा बाजुराका विश्वराज जैसी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापतिमा रविना पुन र जनमत संकलन तथा समन्वय समितिका सभापति कैलालीकी सबनम कठरिया रहनुभएको छ ।
संविधानसभाको नमुना अभ्यासका रुपमा सञ्चालित बाल संविधानसभामा २७ वटा जिल्लाका विभिन्न जातजाति, भाषा, धर्म, फरक क्षमता भएका, द्वन्द्वपीडित बालबालिका गरी ७८ जनाको सहभागीता रहेको छ ।
सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियासको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो ।
सोमबारसम्म चल्ने बाल संविधानसभाबाट उठेका बालबालिकाका सवालहरुलाई राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ्ग र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापती बिन्दा पाण्डेलाई बुझाइने हिमराइट्सकी अध्यक्ष अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा आयोजक संस्था पिपिसिसिका अध्यक्ष विजय सैंजु, नेपाल प्रहरीकी डिआईजी पार्वती थापामगरले बोल्नुभएको थियो ।

CMCA

भदौ १४, काठमाडौं- नयाा बन्ने संविधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नका लागि यहाा शुक्रबारदेखि बाल संविधानसभा सञ्चालन भईरहेको छ । बाल संविधानसभाका अध्यक्षमा सुर्खेतका तेज सोनाम, उपाध्यक्षमा मकवानपुरकी रुपा ढुङ्गााना, संवैधानिक समितिका सभापतिमा बाजुराका विश्वराज जैसी, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापतिमा रविना पुन र जनमत संकलन तथा समन्वय समितिका सभापति कैलालीकी सबनम कठरिया रहनुभएको छ ।

संविधानसभाको नमुना अभ्यासका रुपमा सञ्चालित बाल संविधानसभामा २७ वटा जिल्लाका विभिन्न जातजाति, भाषा, धर्म, फरक क्षमता भएका, द्वन्द्वपीडित बालबालिका गरी ७८ जनाको सहभागीता रहेको छ । सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी अभियान -पिपिसिसि)को आयोजना, हिमालय ह्युृमन राइट्स मोनिटर्स -हिमराइट्स)को संयोजन तथा कियासको सहयोगमा बाल संविधानसभाको आयोजना गरिएको हो ।

सोमबारसम्म चल्ने बाल संविधानसभाबाट उठेका बालबालिकाका सवालहरुलाई राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ्ग र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सभापती बिन्दा पाण्डेलाई बुझाइने हिमराइट्सकी अध्यक्ष अध्यक्ष शाक्यले जानकारी दिनुभयो । सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा आयोजक संस्था पिपिसिसिका अध्यक्ष विजय सैंजु, नेपाल प्रहरीकी डिआईजी पार्वती थापामगरले बोल्नुभएको थियो ।

Explore posts in the same categories: 1

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.